१८औ स्थापना दिवस कार्यक्रम -२०८१ सम्पन्न मिति २०८१ साल कार्तिक २१ गते बुधबारका दिन शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. को १८औ स्थापना दिवस कार्यक्रम भव्यताका साथ शुभश्री भवनमा सु-सम्पन्न भयो | संस्थाका सचिव श्री काशीभक्त कायष्ठले संचालन गर्नु भएको
Read More- 21 July 2081